काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् ।
सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएको सचिवालयले जनाएको छ।