काठमाडौं । आज दिउँसो १२ः१५ बजे राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बैठकमा समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।