काठमाडौं । सरकारले अब शनिबार र आइतबार सरकारी कार्यालय बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
पेट्रोलियम आपूर्तिमा उत्पन्न समस्याका कारण चैत २३ गतेदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको हो प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।


