काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् ।
निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।
कसले कति मत पाए ?









