काठमाडौं । आज बिहान ११ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ छ ।
बैठक सिंहदरबारस्थित दलको कार्यालय बैठक बस्ने नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्नेछ ।