काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
बैठक सोमबार ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।