काठमाडौं । आज नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिँदै छ। ।
काठमाडौंमा साँझ ६ः०४ बजे चन्द्रमाको उदय हुनेछ। चन्द्रमा क्षितिजबाट माथि आउँदा नै छायाँ देखिनेछ ,पृथ्वीको कालो छायाँले चन्द्रमालाई ढाकेको प्रष्ट हुनेछ। यो खगोलीय घटना करिब १ घन्टा देखिनेछ। साँझ ७स्०४ बजे ग्रहण पूर्णरूपमा समाप्त हुने भनाइ छ। त्यसपछि चन्द्रमा बिस्तारै पृथ्वीको छायाँबाट बाहिर निस्कनेछ।
।


