काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको ट्रेड युनियन अधिकारलाई नियमावलीबाट पनि खारेज गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत गरेर कर्मचारीहरुको ट्रेड युनियन अधिकार खारेज
सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
यसअघि अध्यादेशमार्फत सरकारले खारेज गरेकोमा सर्बोच्च अदालतको अन्तरिम आदेशबाट रोकिएको छ ।


