काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।


