काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
उसले जारी गरेको सूचनामा ११औँ देखि छैटौँ तहसम्म लागि आवेदन दिन सकिनेछ उल्लेख गरेको छ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ ।


