काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको अवस्था खराब रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्। उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए।
देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए।