काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाएको प्रष्टीकरण दिएको छ उनले शनिबार नेकपा एमाले दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा यस्तो
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनले बताए । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।


