काठमाडौं । आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिएको छ । ।
पार्टी सभापति रवि लामिछानेलाई सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।


