काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह(इन्चार्ज विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ ।
अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ :५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए ।
सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।