काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा मुख्यगरी सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । यसका अलावा बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।