काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा पुगेका छन् । उनी महानगपालिका–१८मा पर्ने सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी त्यसतर्फ गएका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ ।