काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो पार्टीको अर्थनीति रहेको बताएका छन्। उनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे। उनले नेपाली कांग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे।
उनले कांग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताए। चभम दथ ।


