काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ ।
महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा वर्षा भएको छ । वर्षा नभएपछि विगत केही हप्तादेखि खराब अवस्थामा रहेको काठमाडौंको वायुमा केही सुधार आएको छ ।


