काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।


