काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको छ ।
सोमबार दिउँसो सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।