काठमाडौं । सरकारले १५ जना सहसचिवहरुको सरुवा गरेको छ । उनीहरुलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो ।
सरुवा अनुसार गृह मन्त्रालयबाट ३ जना सहसचिवहरु जयनारायण आचार्य, बाबुराम गौतम र दिव्यराज पोखरेल बाहिरिएका छन् ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहित प्रवक्ताको जिम्मेवारीमा रहेका कालीप्रसाद पराजुली गृह मन्त्रालयमा भित्रिएका छन्
को कहाँ पुगे ?


