काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज मध्याह्न १२ बजे बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने बताइएको छ ।


