काठमाडौं । २७ जना सहसचिव सरुवा भएका छन् ।
गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुले सरुवा गरेको हो ।
सरुवामा अख्तियारका चार सहसचिव फेरिएका छन्। अख्तियारमा कार्यरत बेद भण्डारीको अर्थ मन्त्रालय, रामबहादुर कुरुम्बाङको कर्णाली प्रदेश, पद्मकुमार मैनालीको पूर्वाधार विकास मन्त्रालय र डा. नारायण रेग्मीको योजना आयोगमा सरुवा भएको छ। गोविन्दप्रसाद अधिकारी, सुनिता नेपाल, रामहरि पोखरेलको अख्तियारमा सरुवा भएको छ।
को कहाँ पुगे ?




