काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैडक प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि स्थगन गरिएको थियो।
बिहीबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य त्यति राम्रो नदेखिएपछि अति जरुरी भेटघाटबाहेकका कार्यक्रम स्थगन गरिएको थियो।


