काठमाडौं । चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।


