काठमाडौं । शुक्रबार १ उपसचिवसहित ३६ जना शाखा अधिकृतहरु सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज उनीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार आन्तरिक राजस्व विभागमा लाजिम्पाटमा कार्यरत राजस्व समूहका उपसचिव ध्रुव पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा ल्याइएको छ ।
को कहाँ पुगे ?


