काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्रको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रतिवद्धता जनाएका छन् ।
माओवादीनिकट विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा मनोनयन प्रथाको अन्त्य गर्ने दाबी गरेका हुन्।
अनेरास्ववियु (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए।
‘