काठमाडौं । गत राति खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति १० बजेर ३२ मिनेटमा खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
‘