काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरुको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको जिकिर गरे।
अब आफैँ बदलिने र कम्युनिस्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताउँदै उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए।
‘