काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज सत्ता साझेदार दलको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलील आफ्नो सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक डाकेका हुन् । बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो ।