काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज अपराह्न ४ बजे केन्द्रीय सचिवालय बैठ बोलाएको छ । ।
कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।