काठमाााडौं । कास्की जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।


