काठमाडौं । आज बिहान साढे ११ बजे संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दैछ ।
बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।


