काठमाडौं । यस वर्ष पनि भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट पालिका भएको छ ।
महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान ९कार्यसम्पादनमा आधारित० अनुदान वृद्धि भएर जानेछ ।
आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो ।