काठमाडौं । सर्वोच्च अदालतले गभर्नर विश्व पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।
निवेदकका तर्फबाट अधिवक्ताहरू लुइटेल, उप्रेती, थापाले बहस गरेका थिए । गर्भनरका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, उपेन्द्रकेसरी न्यौपाने, ललित बस्नेतसहितले बहस गरेका थिए ।


