काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
।
बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा केही महत्वपूर्ण निर्णय हुने बताइएको छ ।


