काठमाडौं । नयाँ सत्ता गठबन्धनमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
।
यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।


