काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सुझाव र टिप्पणी दिने क्रम सुरु भएको छ।
महाधिवेशनस्थल प्रज्ञा भवनमा विभिन्न २५ वटा समूहबाट बोल्ने टोली नेता तोकिएपछि सुझाव र टिप्पणी गर्ने क्रम सुरु भएको हो। अहिले प्रदेश १ र प्रदेश २ बाट सुझाव दिने काम सकिएको छ।
को को बोल्दै ?
१० ज्येष्ठ कम्युनिस्ट मञ्चबाट नन्दकुमार प्रसाईं
२० सल्लाहकार परिषद् क बाट नन्दकुमार थापा
३० सल्लाहकार परिषद् ुखु रामनारायण बिडारी
४० प्रदेश १ कु बाट हर्कबहादुर नेम्वाङ मिक्सोु
५० प्रदेश १ खु बाट अजम्बर काङमाङ
६० प्रदेश २ कु बाट सत्यनारायण भगत
७० प्रदेश २ खु बाट भवानी थापा
८० लुम्बिनी कु बाट नारायण अधिकारी
९० लुम्बिनी खु बाट सुदर्शन बराल मगर
१०० गण्डकी कु बाट गायत्री गुरुङ
११० गण्डकी खु बाट देवेन्द्र पराजुली
१२० प्रवासबाट मनऋषि धिताल
१३० कर्णाली कु बाट विमला केसी
१४० कर्णाली खु बाट गोपाल शर्मा
१५० सुदूरपश्चिम कु बाट मानबहादुर धामी सन्तोषु
१६० सुदूरपश्चिम खु बाट मिनबहादुर कुँवर विश्वासु
१७० विभाग क ९क्वालिटी ब्याङ्क्वेट०
१८० विभाग क ९क्वालिटी ब्याङ्क्वेट
१९० उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा
२१० सम्पर्क समन्वयबाट श्रीकृष्ण अधिकारी विवेकु
२२० बागमती कु बाट सरल सहयात्री पौडेल
२३० बागमती खु बाट इन्द्र थिङ छिन्ताङु
२४० आयोगबाट टंक राई
२५० कार्यालय विभागबाट घनश्याम रजक