काठमाडौं । काठमाडौंको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षकरमेश उपरकोटी घुस रकमसहित पक्राउ परेका छन् ।
उपरकोटीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।उपरकोटी आफ्नै कार्यकक्षबाट र कार्की १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाट पक्राउ परेका हुन्।


