काठमाडौं । आज राति अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा सार्वजनिक हुँदैछ।
आज राति ९स्४५ मा डिभीको नतिजा सार्वजनिक हुने अमेरिकी प्रशासनले जनाएको छ। डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरमार्फत चिट्ठा परेरनपरेको हेर्न सकिन्छ।
डिभीको रिजल्ट https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ। नतिजा हेर्न आवेदन भर्दा प्रयोग गरेको आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्छ।


