काठमाडौं। आज देशका केही स्थानमा मौसम बदली हुने जल तथा मौसम विभागले जनाएको छ ।
आज बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ।
आज दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।


