काठमाडौं । अहिले सघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा जारी बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची, शून्य समय र विविध गरी तीन एजेन्डामा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठक केही समयअघि सुरु भएको हो ।