काठमाडौं । डेंगी संक्रमणले बिरामी भएपछि उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन्।
उपराष्ट्रपतिको सचिवालयका अनुसार उनी सिभिल अस्पतालमा भर्ना भएका हुन् ।
यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।