काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको सरकारले काम गरेकै कारण काठमाडौंवासीमा मेलम्चीको खानेपानी ल्याउन सफल भएको दावी गरेका छन् ।
अध्यक्ष ओलीले आइतबार पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


