काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।


