बाठमाडौं । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह मकवानपुर क्षेत्र नम्बर–१ मा विजयी भएका छन् । उनी २७ हजार ८१६ हजार ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यायले २५ हजार ४२३ प्राप्त गरिन् ।
कुल ९१ हजार ५८३ म खसेकोमा उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले मत प्राप्त गरिन् ।एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे ।


